ललितपुर, मंसिर १

ललितपुर महानगरपालिका १४ मा एसईई उतिर्ण विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना सहित सम्मान गरेकाे छ ।

साे सम्मान १४ वडा स्तरीय बाल अधिकार समितिकाे आयोजनामा यस वडाका विद्यार्थीहरुलाई सम्मान गरेकाे हाे ।

यस सम्मान कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अमृत जंग महतले आफूूले लक्ष्य, रुचि र भविष्य निर्धारण गर्नुपर्ने बताए ।

कार्यक्रममा वडा सदस्य तथा वडा स्तरीय बाल अधिकार समितिका संयाेजक संगिता अछामिकाे अध्यक्षतामा विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरु तथा प्रतिनिधि, बालअधिकार समितिका सदस्यहरु तथा पदाधिकारहरु, वडा सदस्यहरु, सामुदायिक प्रहरी प्रमुख र अभिवावकहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *