ललितपुर, फागुन २५

आज पाटनमा हस्तकला तथा पर्यटन प्रर्वद्धन मेला सुरू भएकाे छ । उक्त मेला महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेकाे थियाे ।

मेला ललितपुर महानगरपालिकाको सहयोग र ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा भएकाे हस्तकला क्षेत्रको विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयाेजना गरेकाे हाे ।

याे मेला फागुन २७ गते सम्म आयाेजना हुने आयाेजकले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *