Month: September 2025

रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव : संगीत, संस्कृति र विलासिताको संगम

काठमाडौं, भदाै १६ नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो प्रथम वार्षिकोत्सव भव्य शैलीमा मनाउँदैछ। लाजिम्पाटस्थित क्लबले भदौ १८ गतेदेखि…