Category: मनोरन्जन

कविताः ए रात ! तिमी कहिले विहानी हुन्छौं हँ ?

परिवारको भोको पेट पाल्नरोजगारको लागिविदेशमा दास बन्नपरीक्षा दिन पाउँ भनीबिन्ती चढाउँदालाचार सरकार –युवाहरूको छातिमाताकि ताकि गोली दागिन्छ यहाँभोको पेट मिचिमिचि जिउनु पर्ने !ए रात !तिमी कहिले विहानी हुन्छौं हँ ?…

प्रणामी सिंगिङ् आईकनको धार्मिक सांगितिक एल्बम विमोचन

काठमाडौं, माघ १० नेपाली टेलिभिजन ईतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाईनलिस्टहरुको भजन तथा श्रीमुख वाणीको धार्मिक सांगितिक एल्बम विमोचन भएको छ । माघ ६ गते राष्ट्रिय…

अमेरिकामा अभिनेत्री रेखा थापाको ‘बेबी सावर’

काठमाडौं, माघ ९ अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेकी छन् । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखाले शनिवार ‘बेबी सावर’ गरेकी हन् । श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना…